नेकपाद्वारा एसीसीको विरोध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते । नेपाल कम्युनिष्ट पार्टी अमेरिकी परियोजना एमसीसीको विरोधमा उत्रिएको छ । एमसीसी र नेपाल सरकारबिच आयोजना कार्यान्वयनका लागि सम्झौता हुन लागेको भन्दै नेकपा विप्लवले विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमसीसी सम्झौतामा भएका १२ बुँदाको संसदले समेत व्याख्यात्मक टिप्पणी गरेको स्मरण गराउँदै ती १२ बुँदा सच्याउन विज्ञाप्ति जारी गर्दै माग गरिएको छ । विप्लवले विज्ञप्ति जारी गर्दै भदौ ६ गतेदेखि १२ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको छ ।

ताजा समाचार

Related Articles