कराते टोलीलाई सुजनको सहयोग

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ १४ गते ।
हाल अस्ट्रेलियामा बसोबास गेर्ने पूर्व राष्ट्रिय कराते खेलाडी सुजन श्रेष्ठले नेपाली राष्ट्रिय कराते टोलीलाई एक लाख ६५ हजार रुपैयाँ बराबरको खेल पोशाक प्रायोजन गर्नुभएको छ । उहाँले राष्ट्रिय ‘ए’ टोलीलाई ट्रयाक सुट तथा ‘बी’ लाई टिसर्ट प्रायोजन गरेको कराते प्रशिक्षक कुशल श्रेष्ठले जनाउनुभयो ।
लामो समय नेपाली करातेमा विताएका उनले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी सक्नुभएको छ ।

ताजा समाचार

Related Articles