झोलुङ्गे पुलमा झिलिमिली

लोकप्रिय

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी ‘गोल्डेन वृज’मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली । पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुङ्गे पुलमा बत्ती जडान गरेको छ । तस्बिर: रासस

ताजा समाचार

Related Articles