आसिफको अर्धशतक

लोकप्रिय

काठमाडौँ, भदौ १८ गते ।

एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट हुनुभएको छ । यद्यपि, आउट हुनुअघि आसिफले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो दशौँ अर्धशतक बनाउनुभयो ।

आसिफ ९७ बल खेलेपछि मोहम्मद सिराजको बलिङमा विराट कोहलीद्वारा क्याच आउट हुनुभयो । 

ताजा समाचार

Related Articles