तीन दिन अधिकांश स्थानको मौसम सफा रहने

लोकप्रिय

काठमाडौँ, कात्तिक १० गते ।

आगामी तीन दिन देशका केही पहाडी भूभागको मौसम सामान्य बदली रहने भए पनि अधिकांश स्थानको मौसम सफा रहनेछ । 

मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तत्काल पानी पार्ने प्रणाली विकसित नहुने भएकाले मौसम सामान्यतया सफा नै रहनेछ । 

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पहाडी भूभागका केही स्थानमा बादलहरु देखिए पनि पानी भर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । 

ताजा समाचार

Related Articles