विद्युतीय व्यापार विधेयक पारित

लोकप्रिय

काठमाडौँ, कात्तिक १६ गते । 

राष्ट्रिय सभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ । सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । रासस

ताजा समाचार

Related Articles