५४.५४ अंकले बढ्यो नेप्से

लोकप्रिय

काठमाडौँ, माघ २ गते ।
नेप्से परिसूचक मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको छ ।

आज २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर खरिदविक्री हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ करोवार भएको छ । यो कारोवार पछिल्लो दुई बर्ष यताको उच्च हो ।

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घटनु र बैंकहरुले शेयर धितोमा गरेको कर्जा प्रवाहको सेयर बजारमा सकारात्मक प्रभाव देखिएन थालेको बजार जानकारहरु बताउछन् ।

ताजा समाचार

Related Articles