गुराँश फुलेर राताम्य

लोकप्रिय

गुराँश फुलेर राताम्यः
कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित सडक खण्डमा सडक किनारमा गुराँसको फूल प्रति मुठा ५० रुपियाँमा बिक्री गर्दै गरेकी स्थानीय भीममाया थिङ । उत्तरी मकवानपुरको दामन, सिमभञ्ज्याङ, फाखेललगायतका लेक क्षेत्र यतिखेर गुराँस फुलेर राताम्य बनेको छ ।

ताजा समाचार

Related Articles