पेट्रोल र डिजेलको मुल्य घट्यो

लोकप्रिय

काठमाडौँ, चैत ३ गते ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मुल्य घटाएको छ । निगम संचालक समितिको शुक्रबार बैठकले पेट्रोलमा एक रुपियाँ र डिजेलमा दुई रुपियाँ घटाएको हो ।

नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर १७१ रुपियाँ र डिजेल प्रतिलिटर १५८ रुपियाँ कायम भएको छ ।

समायोजित मुल्य शुक्रबार राति १२ बजेपछि लागु भएको निगमले जनाएको छ ।

ताजा समाचार

Related Articles