स्वास्थ्य

तीर्थयात्रीका लागि स्वास्थ्य शिविर 

रसुवा, भदौ १२ गते । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेलामा जाने तीर्थयात्रीहरुका लागि लक्षित गरि सोमबारबाट स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तीर्थयात्रीहरु उच्च स्थानमा पुग्दा...

मोतियाबिन्दुको निःशुल्क उपचार गरिने

गोरखा, भदौ ११ गते । गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको...

बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो

खासकुरा संवाददाताहेटौँडा, भदौ ११ गते ।बागमती प्रदेशमा डेङ्गु रोग सङक्रमितको सङ्ख्या चार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९७ जना डेङ्गु रोगका सङक्रमित...

‘मेरो पोषण साथी’ मोबाइल एपको शुभारम्भ

खासकुरा संवाददाताकाठमाडौँ, भदौ १० गते ।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी ’ मोबाइल एप र डिजिटल पुस्तकालय...

प्रादेशिक अस्पतालमा विशिष्टीकृत शय्या दस प्रतिशत पनि छैन

हेटौँडा, भदौ ९ गते । बागमती प्रदेश सरकार मातहतका अस्पतालको क्षमताको आधारमा १० प्रतिशतभन्दा कम विशिष्टीकृत शøया रहेको पाइएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics