प्रहरी चौकी कटुन्जेका समुद्घाटन

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १५ गते ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा काभ्रेमा प्रहरी चौकी कटुन्जे निर्माण सम्पन्नभएको छ । नवनिर्मित प्रहरी चौकी भवनका् बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा नेपाल प्रदेश प्रहरी कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा, जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी आन्नद पौडेल, नेपाल सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया, प्रहरी उपरीक्षक ईश्वर थापा, प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाललगायतका रहेको थियो । साथै उक्त कार्यक्रममा जग्गादाता र भवन निर्माणमा सहयोग पु¥याउनेहरुलाई सम्मानसहित कदरपत्र प्रदान गरिएको थियो

ताजा समाचार

Related Articles