सुर्खेत, भदौ १४ गते।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका भ्रष्ट्राचारीहरूलाई कारबाही गर्न थालेपछि आफु प्रधानमन्त्रीबाट बाहिरिनु परेको बताउनु भएको छ ।
माओवादी पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत आईपुग्नु भएका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई जोगाउनकै लागि आफु नेतृत्वको सरकार परिवर्तन भएको तथ्य पुष्टि भइसकेको दाबी...