इन्द्रजात्राको तयारी तीव्र

लोकप्रिय

काठमाडौँ, असोज ५ गते ।

येँया (इन्द्रजात्रा)को तयारी वसन्तपुर दरबार क्षेत्रमा तीव्ररुपमा भइरहेको छ । इन्द्रजात्राको दिन नजिकिँदै गर्दा दरबार क्षेत्रमा रहेका मन्दिर दरबार रंगरोगनकाे काम धमाधम भइरहेको छ । इन्द्रजात्राको दिनदेखि सुरु हुने रथजात्राका लागि पनि आजैबाट रथको व्यवस्थापन र मर्मतको काम पनि थालिएको छ । आउँदो मङ्गलबार द्वादशीको बिहान १०ः३७ को शुभ साइतमा इन्द्रध्वजोत्थानपछि येँया इन्द्रजात्रा सुरु हुनेछ ।

ताजा समाचार

Related Articles