पाकिस्तानमा आगामी वर्ष निर्वाचन हुने

लोकप्रिय

इस्लामावाद, भदौ ५ गते । 

पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने भएको छ । आगामी जनवरीको अन्तिम सातामा चुनाव गर्ने घोषणा निर्वाचन आयोगले बिहीबार गरेको हो ।

“निर्वाचन क्षेत्रको अन्तिम नामावली नोभेम्बर ३० मा प्रकाशित हुनेछ। त्यसपछि ५४ दिनको निर्वाचन कार्यक्रम पश्चात् सन् २०२४ को जनवरीको अन्तिम साता निर्वाचन हुनेछ,” आयोगले केहीबेरअघि सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।  एएफपी

ताजा समाचार

Related Articles