पेट्रोलको मूल्य यथावत

लोकप्रिय

काठमाडौँ, फागुन १६ गते ।
नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखेको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपियाँले मूल्य घटाएको हो ।

ताजा समाचार

Related Articles