ट्याक्टर दुर्घटनामा एकको मृत्यु

लोकप्रिय

हेटौँडा, चैत १६ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १९ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टरका चालकको मृत्युभएको छ ।
हेटौँडा १९ ज्यामिरे हेल्थपोष्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्टतर्फ जाँदै गरेको बा.प्र.२–०३–००१ त ४३७१ नं.को बालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई लोड बोकेको ट्याक्टरको अगाडिको ईन्जिनको भाग उठी अचानक दुर्घटना हुन जाँदा उक्त ट्याक्टरले च्यापिएर ट्याक्टर चालक पर्सा जगरनाथपुर गाउँपालिका.४ हरपुर बस्ने वर्ष १९ को सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles