काठमाडौँ, चैत १७ गते । गत शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीहरुको प्रदर्शनको क्रममा हिस्सात्मक गतिविधि गरेको आरोपममा पक्राउ परेका ४१ जनाको लाइ थप पाँच दिन हिरासतमा राख्न अदालतले म्याद थप गरिएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा सहित ४१ जानालाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद थप गरिदिएको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी अपीलराज बोहोराले जानकारी दिनुभयो।