सोमबार सार्वजनिक बिदा

लोकप्रिय

हेटौँडा, चैत १७ गते । सरकारले सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईद–उल फित्र (इद) को अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा दिने निर्णयभएको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव प्रवक्ता रामचन्द्र तिवारीले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ।

प्रवक्ता तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

 

ताजा समाचार

Related Articles