मंगलबार मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

लोकप्रिय

काठमाडौँ , चैत १९ चैत २०८१ ।
 संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन चैत १९ गते राति १२ बजेपछि अन्त्य गर्ने निर्णय गर्नुभएको छ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ।

ताजा समाचार

Related Articles