त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

लोकप्रिय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयका उपकुलपति केसर जङ्ग बरालले दिनुभएको राजीनामा आज स्वीकृत गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उपकुलपति बरालले केही दिनअघि पदबाट राजीनामा गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles