विदेश

टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते

टोकियो, वैशाख २५ गते । जापानको राजधानी टोकियोको एक प्राथमिक विद्यालय परिसरमा बिहीबार दुई व्यक्ति प्रवेश गरी पाँच जना कर्मचारीमाथि आक्रमण गरेका छन् । आक्रमणबाट...

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक...

भारतीय आक्रमणमा दुई बालबालिकासहित सात पाकिस्तानीको मृत्यु

काठमाडौं। भारतले गएराती गरेको हवाई आक्रमणबाट पाकिस्तानमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । पाकिस्तान आर्मी इन्टर(सर्भिस पब्लिक रिलेशन्स ९आईएसपीआर० का...

फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित

काठमाडौँ, वैशाख २४ गते । फ्रेडरिख मर्ज जर्मनीको दसौँ संघीय प्रमुख ९चान्सलर०को रूपमा निर्वाचित हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा उहाँले आवश्यक बहुमत...

बङ्गलादेशमा तीन दिने सामूहिक राजनीतिक र्‍याली सुरु

ढाका, वैशाख १८ गते । गत वर्षको विद्रोहपछि उत्सुकताका साथ प्रतीक्षा गरिएको चुनावका लागि समर्थन जुटाउँदै प्रतिद्वन्द्वी समूहहरूले ढाकामा सामूहिक प्रदर्शन गर्ने तयारी गर्दै...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics