प्रदेश

मुगुको मुन्दुगाउँमा चार जनाको हत्या

मुगु, कात्तिक १० गते ।  मुगुको छायाँनाथ रारा नगरपालिका –६ स्थित मुन्दु गाउँमा चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक ...

तरुण दलद्वारा स्थापना दिवसमा खाद्यान्न सहयोग

खासकुरा संवाददाताहेटौँडा, कात्तिक १० गते ।नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा तरुण दल मकवानपुर जिल्ला समितिले अनाथ अपाङ्ग बाल पुनसर््थापना केन्द्रमा खाद्यान्न सहयोग गरेको...

तोकिएकोभन्दा बढी भाडा यात्रुलाई फिर्ता

खासकुरा संवाददाताहेटौँडा, कात्तिक १० गते । हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकमा चल्ने सार्वजनिक यातायातहरुले यात्रुसँग मनपरी भाडा असुली गर्न थालेका सार्वजनिक भएपछि प्रहरीले बढी भाडा असुली गर्न...

अटो दुर्घटना हुँदा चार जना घाइते

हेटौँडा, कात्तिक ९ गते ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिका –७ दुम्सीडाँडास्थित भित्री कच्ची सडकखण्डमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।  दुम्सीडाँडाबाट हेटौँडातर्फ आउँदै गरेको...

सुशासनका निम्ति भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ 

विराटनगर, कात्तिक ९ गते ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताउनुभएको छ । विराटनगरको...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics