राजनीति

आपसी एकता र सद्भाव राख्न सभापति देउवाको आग्रह

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ९ गते ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जाति, धर्म एवं सम्प्रदायबिचको आपसी एकता र सद्भाव राख्न आग्रह गर्नुभएको छ ।...

माओवादी केन्द्र तीन महिने अभियानमा

खासकुरा संवाददाताहेटौँडा, भदौ ९ गते ।नेकपा(माओवादी केन्द्र) हेटौँडा उपमहानगर कमिटीले पार्टी सुदृढिकरणकालागि “जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान” को तयारी सुरु गरेको छ । शनिबार...

बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

खासकुरा संवाददाताहेटौँडा, भदौ ७ गते ।बागमती प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन एवं कार्य विभाजन गरिएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बिहीबार प्रदेश प्रमुख यादवचन्द्र...

कांग्रेस कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध बन्न आग्रह

खासकुरा संवाददाताहेटौँडा, भदौ ७ गतेनेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसका कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध र इमानदार बन्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश सभा...

बागमती प्रदेश सभा बैठक भदौ १७ मा बस्दै

खासकुरा संवाददाताहेटौँडा, भदौ ६ गते ।गत असार २१ गते स्थगित गरिएको बागमती प्रदेश सरकारको बैठक यही भदौ १७ गते बस्ने भएको छ ।बागमती प्रदेश...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics