समाचार

आजको मौसम: दिनभर भारी वर्षाको सम्भावना

काठमाडौँ, असोज १७ गते ।  लगातारको वर्षा बुधवार पनि बिहानै देखि निरन्तर जारी रहेको छ । बुधवार दिनभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...

नेपाललाई कबड्डीमा पदक पक्का

हाङझाउ, असोज १७ गते ।  १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ ।  समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली...

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अवरुद्ध

खासकुरा संवाददाताहेटौँडा, असोज १७ गते ।गए रातिदेखि परेको वर्षासँगै आएको पहिराका कारण हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरुको दुई वटा सडक बुधबार बिहानैबाट अवरुद्ध बनेको छ...

बझाङ भूकम्प: एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर (बझाङ),  असोज १७ गते ।  बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी...

विजयादशमीको उत्तम साइत सार्वजनिक

काठमाडौँ, असोज १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics