समाचार

स्याउ पाक्यो, बिक्रीको चिन्ता

हुम्ला, असोज ३ गते।  हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउ बिक्री नहुने चिन्ता किसानमा सुरु भएको छ। स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय...

द्रुत बस सेवा सञ्चालन

काठमाडौँ, भदौ ३ गते । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस ¥यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ...

गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन

काठमाडौँ, भदौ ३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस...

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी

काठमाडौँ, भदौ ३ गते । नेपालको निकासी व्यापारमा हस्तकला क्षेत्रको २० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको छ । साथै नेपालबाट ८० मुलुकमा हस्तकलाका वस्तुहरू निकासी...

सुवासचन्द्र नेम्वाङको स्मृतिमा प्रवचन

काठमाडौँ, असोज २ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय सुवासचन्द्र नेम्वाङको सकारात्मक पहलका कारण चौतर्फी दबाबबिच पनि संविधान जारी गर्न सफल...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics