पर्यटन

पर्यटन व्यवसायी शेर्पा सम्मानित

काठमाडौँ, भदौ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजापति प्रसाईँ लाईफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट पर्वतारोही एवं पर्यटन व्यवसायी आङछिरिङ शेर्पालाई प्रदान गर्नुभएको छ...

मनास्लु हिमाल आरोहण गर्न ६० जनाले लिए अनुमति

गोरखा, भदौ १९ गते । यस वर्षको पहिलो सिजनका लागि मनास्लु हिमाल आरोहणका लागि ६० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न मुलुकका...

ड्रुक एयरले पोखरामा उडान गर्दै

काठमाडौँ, भदौ १८ गते ।  भुटानको ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने भएको छ । ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ...

विश्वकै अग्लो स्थानमा ताल !

डोल्पा, भदौ १८ गते । हिमाली जिल्ला डोल्पामा विश्वकै अग्लो स्थानमा रहेको ताल पत्ता लागेको छ । सिमेन गाउँबाट गएको गाउँपालिकाका उपाध्यक्ष पेमा धोर्चे गुरुङ,...

पर्यटकको रोजाइमा तीनधारे झरना

काभ्रे, भदौ १८ गते । काभ्रेको रोशी गाउँपालिका–२ स्थित काफलडाँडा आन्तरिक पर्यटकहरुका लागि एउटा गन्तव्य स्थल बनेको छ । यस ठाउँमा तिनधारे झरना रहेको छ...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics