बागमती

बागमतीमा एक वडा एक कृषि उत्पादन कार्यक्रम सञ्चलन हुने

हेटौँडा, पुस २३ गते। बागमती प्रदेश सरकारले एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। चालु आर्थिक वर्षमा कृषिलाई...

हेटौँडा–काठमाडौँ छोटो दुरीका दुवै मार्ग बन्द

हेटौँडा, पुस २० गते । हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा...

झण्डै ३४ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण

हेटौँडा, पुस २० गते । हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौर क्षेत्रमा सार्वजनिक शौचालय अभावलाई पूर्ति गर्न सङ्घीय सरकारले सार्वजनिक शौचालय निर्माण गरेको छ । सङ्घीय खानेपानी तथा...

हात्तीबाट चार वटा घरमा क्षति

हेटौँडा, पुस १७ गते । मकवानपुरको मनहरी गाउँपालिका ७ स्थित रमौलीमा जङ्गली हात्तीले चार वटा घरमा क्षति पु¥याएको छ । जङ्गली हात्तीेले स्थानीय खड्गबहादुर थिङको काठ...

हेटौँडा बजारक्षेत्रको सडक विस्तार विरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

हेटौँडा, पुस १७ गते । महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारी गरेपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics