बागमती

लागूऔषध फडानी गर्न ड्रोनसहित प्रहरी परिचालन

हेटौँडा, कात्तिक १३ गते ।  मकवानपुरको पश्चिमी क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा र अफिम खेती फडानी गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी परिचालन गरेको छ...

प्रदेश सरकारद्वारा सङ्घीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर

मनहरी, कात्तिक १३ गते । बागमती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आइतबार बागमती प्रदेश सरकारले नेपाल सरकारलाई विपक्षी बनाएर...

जुवातास खेलिरहेको अवस्थामा नौ जना नियन्त्रणमा

खासकुरा संवाददाताहेटौँडा, कात्तिक १० गते ।हेटौँडा उपमहानगरपालिका ७ देवी वन टोलबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार साँझ स्थानीय...

तरुण दलद्वारा स्थापना दिवसमा खाद्यान्न सहयोग

खासकुरा संवाददाताहेटौँडा, कात्तिक १० गते ।नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा तरुण दल मकवानपुर जिल्ला समितिले अनाथ अपाङ्ग बाल पुनसर््थापना केन्द्रमा खाद्यान्न सहयोग गरेको...

तोकिएकोभन्दा बढी भाडा यात्रुलाई फिर्ता

खासकुरा संवाददाताहेटौँडा, कात्तिक १० गते । हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ सडकमा चल्ने सार्वजनिक यातायातहरुले यात्रुसँग मनपरी भाडा असुली गर्न थालेका सार्वजनिक भएपछि प्रहरीले बढी भाडा असुली गर्न...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics