बागमती

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच छलफल

काठमाडौँ, असोज २० गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ...

गठबन्धन बाध्यताः बस्नेत

हेटौँडा, असोज २० गते ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीले गठबन्धन गर्नु बाध्यतात्मक अवस्थाको उपजभएको बताउनुभएको छ ।कांग्रेस मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको...

विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ

काठमाडौँ, असोज १९ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले पार्टी कार्यालय च्यासलमा आयोजित...

आगामी तीन दिनको मौसम पूर्वानुमान

खाशकुरा संवाददाताहेटौँडा, असोज १९ गते ।नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।हाल कोशी, बागमती र गण्डकी...

प्रदेश सभा समितिले काम थाले

हेटौँडा, असोज १९ गते ।बागमती प्रदेश सभा अन्तर्गतका समितिहरुको गठनसँगै समितिमा विधेयकमाथि छलफल सुरुभएको छ ।दलहरुबिच विवाद हुँदा समिति निर्माणमा ढिलाई हुँदै आएकोमा समिति...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics