बागमती

ढुङ्गाले किचेर एकको मृत्यु

खासकुरा संवाददाताहेटौँडा, साउन ३१ गते ।मकवानपुरको बकैया गाउँपालिका १ स्थित विजयडाँडाकी एक महिलाको ढुङ्गाले किचेर मृत्युभएको छ ।स्थानीय धियालडाँडास्थित जङ्गलमा मङ्गलबार दिउँसो गाईभैँसी चराउन...

श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता

खासकुरा संवाददाताहेटौँडा, साउन ३० गते ।मकवानपुरको भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबिच योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु कार्यान्वयन गर्न सम्झौता भएको छ ।कोषको कार्यालयमा...

पहिरोका कारण बकैयाको तीन घर जोखिममा

खासकुरा संवाददाताहेटौँडा, साउन ३० गते ।मकवानपुरको बकैया गाउँपालिका ११ मा पहिरोका कारण तीन घर जोखिममा परेको छ । बकैया गाउँपालिका ११ का वडाध्यक्ष गोपाल...

कांग्रेसको आन्तरिक विशेष अभियान सम्पन्न

खासकुरा संवाददाताहेटौँडा, साउन ३० गते ।नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार मकवानपुरमा आन्तरिक विशेष अभियान २०८० सम्पन्न भएको छ । साउन २० गतेदेखि २९ गतेसम्म भएको...

पहिरो प्रभावितको परिवारलाई राहत प्रदान गरिने

खासकुरा संवाददाताहेटौँडा, साउन २९ गते । मकवानपुरको बागमती गाउँपालिका– ५ सिक्रे दोभानमा गएको पहिरोमा परी प्रभावित भएकाको परिवारलाई राहत प्रदान गरिने भएको छ ।बागमती...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics