शिक्षा

२० वटा विद्यालयलाई कम्प्युटर प्रदान

खासकुरा संवाददाताहेटौँडा, भदौ १२ गते ।हेटौँडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका सामुदायिक जिद्यालयलाई कम्प्युटरसहितका विद्युतीय सामग्री प्रदान गरेको छ । नगरभित्रका विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिमैत्री बनाउन...

नियमविपरीत प्राध्यापक नियुक्त गरेकोप्रति पाँच विद्यार्थी सङ्गठनको विरोध

खासकुरा संवाददाताहेटौँडा, साउन ३२ गते ।मकवानपुर बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठनहरु क्याम्पस प्रशासनले नियमविपरीत प्राध्यापक नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका छन् ।क्याम्पसमा रिक्त रहेको...

मदन भण्डारी विश्वविद्यालय भदौ १ देखि चित्लाङबाट सञ्चालन हुने

खासकुरा संवाददाताहेटौँडा, साउन ३२ गते ।ललितपुरको सैंबुमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरको चित्लाङबाट सञ्चालनमा आउने भएको छ ।भदौ १...

स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित

खासकुरा संवाददाताहेटौँडा, साउन ३१ गते ।मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले अवैधानिक रुपमा प्राध्यापक नियुक्ति गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस आन्दोलित बनेको छ...

एउटै भवनमा तीन संस्थाको दाबी

हेटौँडा, साउन ३१ गते । एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ।  हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics