समाचार

सार्वजनिक सवारीको भाडा बढ्यो

खासकुरा संवाददाताहेटौँडा, भदौ ७ गते ।बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य...

तीर्थयात्री बोकेको बस दुर्घटनामा सात जनाको मृत्यु

खासकुरा संवाददाताहेटौँडा, भदौ ७ गते ।बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा आत जनाको मृत्युभएको छ । तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा...

कांग्रेस कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध बन्न आग्रह

खासकुरा संवाददाताहेटौँडा, भदौ ७ गतेनेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसका कार्यकर्तालाई पार्टीप्रति प्रतिबद्ध र इमानदार बन्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश सभा...

विपद् प्रतिकार्य योजना बनाउँदा जेष्ठ नागरिकलाई सहभागी गराउनु माग

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ६ गते ।विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने बेलामा जेष्ठ नागरिकलाई पनि सहभागी गराउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राधिकरणद्वारा...

बागमती प्रदेश सभा बैठक भदौ १७ मा बस्दै

खासकुरा संवाददाताहेटौँडा, भदौ ६ गते ।गत असार २१ गते स्थगित गरिएको बागमती प्रदेश सरकारको बैठक यही भदौ १७ गते बस्ने भएको छ ।बागमती प्रदेश...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics