समाचार

आँखा पाक्ने रोगको प्रभाव घट्दै

खासकुरा संवाददाताहेटौँडा, भदौ ६ गते ।गत साउनको सुरुवातदेखि देखिन थालेर चौथो साता पुग्दा उत्कर्षमा पुगेको आँखा पाक्ने रोगको प्रभाव क्रमशः घट्दै गएको छ ।वर्षासँगै...

बागमती प्रदेशमा मन्त्रालय फुटाएर बाह्र बनाइयो

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते । बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर ११ वटाबाट १२ वटा मन्त्रालय बनाएको छ ।कुन मन्त्रालय विभाजन गर्ने भन्ने बारेमा...

मातृशिशु सेवा कक्ष निर्माण गर्न उपमहानगरद्वारा ८० लाख सहयोग

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।हेटौँडामा मातृ शिशु सेवा सञ्चालन गर्ने बताउँदै आएको हेटौँडा उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनका लागि तयारीसँगै आवश्यक प्रक्रिया अगाडि...

फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु हुँदैनः मन्त्री बस्नेत

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ५ गते ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु नपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका...

द्रुतमार्ग सडक आयोजनाको प्रगति २५.५४ प्रतिशत

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति २५.५४ प्रतिशत भएको छ ।नेपाली सेनाका अनुसार गत आर्थिक वर्ष २०७९/८० को असार...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics