राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

लोकप्रिय

काठमाडौँ, भदौ ३१ गते।  राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेसन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको हिजोको सिफारिसमा आज ३१ गते राती १२ बजेदेखि लागू हुनेगरी अधिवेसन अन्त्य गरिएको राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ताजा समाचार

Related Articles