हेटौँडामा पुरुष व्यक्ति मृत फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटाँैडा, कात्तिक ३१ गते । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान प्रतिष्ठान नजिक करिब ३०–३५ वर्ष उमेरका, नाम–थर तथा ठेगाना नखुलेका व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत अवस्थामा फेला परेका ती व्यक्ति मागी खाई हिँड्ने जस्तो देखिएको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles