प्रदेश सरकारको नीति तथा कार्यक्रम टेबुल

लोकप्रिय

धनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३(८४ को वार्षिक नीति तथा कार्यक्रम सभामा टेबुल भएको छ ।

आज दोस्रो पटक बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सभामा टेबुल गर्नुभएको हो ।

प्रदेश प्रमुख नजिर मियाँले आजै प्रदेश सरकारको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको थियो । प्रदेश सभाको बैठकले प्रदेश प्रमुख नजिर मियाँलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

ताजा समाचार

Related Articles