डा. मल्लको ‘काँ पर्‍यो घर माया’ सार्वजनिक

लोकप्रिय

काठमाडौँ, माघ २ गते ।
डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्द रचना रहेको ‘काँ पर्‍यो घर माया’ लोकगीत सार्वजनिक भएको छ।

शिव सङ्गीतको सङ्गीतमा सङ्गीत र समीक्षा अधिकारीको स्वर रहेको गीतमा केपिना गोतामे र अनुराग मल्लको नृत्य देख्न पाइन्छ ।
गीतमा काजिस श्रेष्ठको निर्देशन र छायाङ्कन दुर्गा पौडेलको रहेको छ ।

नितुसिंह ठकुरीको व्यवस्थापनमा बनेको गीत पश्चिम नेपालको मौलिक लोकलयमा आधारित छ । गीत महेन्द्रकुमार मल्ल युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

ताजा समाचार

Related Articles