शिक्षा

सुदूरपश्चिम प्रदेशमा चिकित्साशास्त्रको अध्यापन हुने

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथचन्द विश्वविद्यालय सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा...

विद्यालय सुधारका लागि बाल संरक्षण नीति

हेटौँडा, पुस २३ गते । मकवानपुरका दुई स्थानीय तहमा विद्यालय बाल संरक्षण नीति तयारी गरी लागु गरिएको छ । विद्यालयलाई समाजका सबै प्रकारका बालबालिकाको...

चिसो बढेपछि रुपन्देहीका विद्यालय बिदा

रुपन्देही , पुस २१ गते । चिसो बढेपछि रुपन्देहीको तीन स्थानीय तह (पालिका) ले विद्यालयमा जाडो बिदा दिएका छन् । सोमबारदेखि मर्चवारी, कोटहीमाई र...

बजेट कटौतीले विश्वविद्यालय सञ्चालनमा समस्या

हेटौँडा, भदौ १४ गते । शिक्षामा सरकारले निःशुल्क भने पनि प्राथमिक तहमा सार्वजनिक विद्यालयमा समेत निःशुल्क शिक्षा असम्भव भएको अवस्थामा मकवानपुरमा स्नातकोत्तर र...

सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो

काठमाडौँ, चैत २९ गते । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics