समाचार

कान्ति लोकपथ र सिस्नेरी सडक अबरुद्ध

खासकुरा संवाददाताहेटौँडा, साउन २८ गते ।मकवानपुर जिल्लामा भएको अविरल वर्षापछि आएको पहिरोका कारण कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अबरुद्ध...

नागरिकका समस्याप्रति सरकार बेखबरः एमाले नेता थपलिया

खासकुरा संवाददाताहेटौँडा, साउन २८ गते ।नेकपा एमाले बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सभाको बैठक राख्न प्रदेश सरकारसँग माग गरेको छ ।नेकपा एमाले बागमती...

कटेरोमा बस्दै आउनुभएका ‘काका’ सुकुमलाललाई चिटिक्कको घर

हेटौँडा, साउन २६ गते ।सुकुमलाल प्रजाले बल्ल चिटिक्कको पक्की घर पाउनुभएको छ। लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने छाप्रोमा...

डेङ्गु सङ्क्रमणबाट हेटौँडाका एक युवकको मृत्यु

खासकुरा संवाददाताहेटौँडा, साउन २५ गतेहेटौँडा उपमहानगरपालिका १२ का एक युवकको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको छ । स्वास्थ्य कार्यालय मकवानपुर चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा...

अख्तियारमा परेका ६२ प्रतिशत उजुरीको फर्छ्योट

खासकुरा संवाददाताहेटौँडा, साउन २५ गतेअख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा दर्ता भएका उजुरीमध्ये गता आर्थिक वर्ष २०७९।०८० मा अध्ययन र सुनुवाईपछि ६२ प्रतिशत उजुरी...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics