अर्थ

दमकमा बर्ड फ्लू सङ्क्रमण पुष्टि

बिर्तामोड (झापा), चैत ८ गते । दमक नगरपालिकामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भएपछि कुखुराको मासु, अण्डा तथा सम्बन्धित सामग्रीको ओसारपसारमा प्रतिबन्ध लगाइएको छ...

न्यून आय भएकालाई आवास निर्माण गर्न सहुलियतमा ऋण

हेटौँडा, चैत ७ गते । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा बसोबास गर्दै आएकालाई न्यून आय भएकालाई लक्षित गरी लागत प्रभावकारी खर्चमा आवास निर्माण गर्न ऋण सहयोग...

दुई फर्मलाई जरिवाना

काठमाडौँ, चैत ६  गते । कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुईवटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुमगनका क्रममा...

मोरङमा बर्डफ्लु पुष्टि

विराटनगर, चैत ६ गते । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण पुष्टि भएको छ ।  पंक्षीहरुमा घातक मानिएको सङ्क्रामक रोग पुष्टि भएसँगै सुन्दरहरैंचा...

ग्यासको अवैध कारोबार बारेमा सूचना दिन विभागद्वारा अनुरोध

काठमाडौँ, चैत ३ गते । अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको तपाईंसँग कुनै सूचना वा जानकारी भने तत्काल...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics