बागमती

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

मकवानपुर, कात्तिक २६  गते । मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित  मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु छ । मंगलबार साँझ हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको...

संसद् पुनर्स्थापनाको माग गर्दै एमालेको जनप्रदर्शन

हेटौँडा, कात्तिक २५ गते । नेकपा ९एमाले० ले मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको...

मकवानपुरमा गाँजा फडानी

हेटौँडा, कात्तिक २३ गते । मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा अबैध रुपमा खेती गरिएको गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर...

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

खासकुरा संवाददाता हेटौँडा, कात्तिक २३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. ९ स्थित माष्टरचोक सडक खण्डमा बसको ठक्करबाट एक पैदल यात्रुको...

मकवानपुरगढीमा बाघ आतङ्क : दुई वटा बाख्रा खायो

मकवानपुर, कात्तिक २२ गते । मकवानपुरको मकगानपुगढी गाउँपालिका क्षेत्रमा केही दिनयता बाघ आतङ्क फैलिएको छ । मकवानपुरगढी गाउँपालिका ५ स्थित नयाँ गाउँमा दुई वटा बाख्रा...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics