समाचार

ठूला उपकरण अब खरिद गर्दैनौः स्वास्थ्यमन्त्री बस्नेत

खासकुरा संवाददाताधुलिखेल, साउन २४ गतेस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले अत्यावश्यक बाहेक ठूला स्वास्थ्य उपकरण खरिद नगर्ने बताउनुभएको छ । नेपाल जनसाङ्ख्यिक तथा...

पहिरोमा परी बेपत्तामध्ये तीन जनाको शव फेला

खासकुरा संवाददाताहेटौँडा, साउन २४ गते । मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभानमा पहिरोले घरसहित बगाएर बेपत्ताभएकोमध्ये तीन जनाको शव बुधबार फेला परेको छ ।जिल्ला...

प्रदेश प्रहरी प्रमुख र अन्तर्गतका कार्यालयका प्रहरी प्रमुखहरुबिच सम्झौता

खासकुरा संवाददाताहेटौँडा, साउन २४ गते ।बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख र प्रदेशअन्तर्गतका प्रहरी प्रमुखहरुबिच आर्थिक वर्ष २०८०।०८१ का लागि कार्यसम्पादन वार्षिक सम्झौता भएको छ...

पहिरोमा परी एक जनाको मृत्यु

एक जनाको १५ घण्टापछि उद्धार, पाँच जना बेपत्ता खासकुरा संवाददाताहेटौँडा, साउन २३ गते । मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे...

बागमती प्रदेशमा २४ घण्टामा डेङ्गुका १०२ सङ्क्रमित थपिए

खासकुरा संवाददाताहेटौँडा, साउन २३ गते । गत असार महिनादेखिनै डेङ्गु रोगको सङक्रमण तीव्र बन्दै गएको बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सोमबार १०२ जना डेङ्गु...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics