प्रदेश

मातृशिशु सेवा कक्ष निर्माण गर्न उपमहानगरद्वारा ८० लाख सहयोग

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।हेटौँडामा मातृ शिशु सेवा सञ्चालन गर्ने बताउँदै आएको हेटौँडा उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनका लागि तयारीसँगै आवश्यक प्रक्रिया अगाडि...

फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु हुँदैनः मन्त्री बस्नेत

खासकुरा संवाददाताकाठमाडौँ, भदौ ५ गते ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्टभन्दा फार्मेसीको सङ्ख्या बढी हुनु नपर्ने बताउनुभएको छ । औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका...

द्रुतमार्ग सडक आयोजनाको प्रगति २५.५४ प्रतिशत

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति २५.५४ प्रतिशत भएको छ ।नेपाली सेनाका अनुसार गत आर्थिक वर्ष २०७९/८० को असार...

रामेछाप कारागारमा कैदीको मृत्यु

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।रामेछाप कारागारमा एक कैदीको मृत्युभएको छ । रामेछाप कारागारमा जवरजस्ती करणी .मुद्दामा जन्मकैद सजाय भोगिरहेको रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका...

प्रदेश सभा बन्यो ठूला दलको अनिर्णयको बन्दी

खासकुरा संवाददाताहेटौँडा, भदौ ५ गते ।बागमती प्रदेशको प्रदेश सभाको डेढ महिनादेखि बस्न सकेको छैन । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएसँगै अर्को...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics