प्रदेश

कोशी र गण्डकी प्रदेशमा सतर्कता अपनाउन आग्रह

खासकुरा संवाददाताहेटौँडा, साउन ३१ गते ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित बुधबार राति हल्कादेखि मध्यम...

स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित

खासकुरा संवाददाताहेटौँडा, साउन ३१ गते ।मकवानपुर बहुमुखी क्याम्पस प्रशासनले अवैधानिक रुपमा प्राध्यापक नियुक्ति गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पस आन्दोलित बनेको छ...

ढुङ्गाले किचेर एकको मृत्यु

खासकुरा संवाददाताहेटौँडा, साउन ३१ गते ।मकवानपुरको बकैया गाउँपालिका १ स्थित विजयडाँडाकी एक महिलाको ढुङ्गाले किचेर मृत्युभएको छ ।स्थानीय धियालडाँडास्थित जङ्गलमा मङ्गलबार दिउँसो गाईभैँसी चराउन...

एउटै भवनमा तीन संस्थाको दाबी

हेटौँडा, साउन ३१ गते । एउटै सार्वजनिक जग्गा र भवनमा तीन वटा संस्थाको आँखा लाग्दा भोगाधिकारसम्बन्धी विवाद उत्पन्न भएको छ।  हेटौँडा उपमहानगरपालिका–२ स्थित शिक्षा विकास तथा...

श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्न सम्झौता

खासकुरा संवाददाताहेटौँडा, साउन ३० गते ।मकवानपुरको भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबिच योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाहरु कार्यान्वयन गर्न सम्झौता भएको छ ।कोषको कार्यालयमा...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics