राजनीति

हेलो सरकार अब २४सैँ घण्टा सञ्चालन हुने

काठमाडौँ, भदौ १७ गते । सिंहदरबारमा रहेको ‘हेलो सरकार’ अब २४ घण्टै सञ्चालन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबामा सो कार्यक्रममा सहभागी...

सचिवालय सचिब र कर्मचारीहरुबिच करार सम्झौता

खासकुरा संवाददाताहेटौँडा, भदौ १७ गते ।बागमती प्रदेशको प्रदेश सभाका सचिवालय सचिब डा. चन्द्रप्रसाद लुईँटेल र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीहरुबिच कार्यसम्पादन करार सम्झौता भएको...

जसपा नेपालको बागमती प्रदेश समिति पुनर्गठन

ललितपुर, भदौ १६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल बागमती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार ललितपुर जिल्लाको बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय...

माओवादी केन्द्रको तीन महिने अभियान सुरु

काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को सुरुवात गर्नुभएको छ । प्रधानमन्त्री दाहालले...

कांग्रेसको १५ केन्द्रीय विभागमा प्रमुख मनोनित

काठमाडौँ, भदौ १६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गर्नुभएको छ । उहाँले कांग्रेस केन्द्रीय...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics