राजनीति

राष्ट्रपति समक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आज...

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल कार्यभार

हेटौँडा, असोज १५ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले देशमा सुशासन कायम गरेर छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । आफू सुशासनसहितको आर्थिक समृद्धिको पक्षमा...

गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, असोज १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत...

प्रमको भ्रमण: नेपाल–चीन सम्बन्धमा नयाँ आयाम

काठमाडौँ, असोज १४ गते । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपेको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित...

सुन तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन

काठमाडौँ, असोज १४ गते । सरकारले सुनको अबैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics