विदेश

म्यान्मा र थाइल्याण्ड भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १५० पुग्यो

काठमाडौै- म्यान्मा र थाइल्याण्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पमा परी लगभग १५० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । दर्जनौं मानिस भत्किएका...

दक्षिण कोरियामा डढेलो, २४ जनाको मृत्यु

दक्षिण कोरिया । दक्षिण कोरियामा तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले २४ जनाको मृत्यु भएको...

विकासोन्मुख देशहरूको खोप सहयोग कटौती गर्दै अमेरिका

लस एन्जलस-  अमेरिकाले विकासशील देशहरूमा खोप पहुँच बढाउने लक्ष्यका साथ स्थापित अन्तरराष्ट्रिय स्वास्थ्य सङ्गठन ‘गाभी’ का लागि कोष कटौती गर्ने योजना बनाएको द न्यूयोर्क टाइम्सले...

म्यानमाको क्लिनिकमा हवाई आक्रमण

म्यानमा । म्यानमाको जुन्ताले दुर्गम गाउँको एक मेडिकल क्लिनिकमा गरेको हवाई आक्रमणमा एक चिकित्सक र उनकी पत्नीसहित ११ जनाको मृत्यु भएको स्थानीयवासीहरूले बताएका छन्...

क्रिकेटर शकिबको सम्पत्ति जफत गर्न बङ्गलादेशी अदालतको आदेश

बङ्गलादेश । देशको पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बङ्गलादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको...
[td_block_social_counter facebook=”TagDiv” twitter=”tagdivofficial” youtube=”tagdiv” style=”style6 td-social-boxed” tdc_css=”eyJhbGwiOnsibWFyZ2luLWJvdHRvbSI6IjQwIiwiZGlzcGxheSI6IiJ9LCJwb3J0cmFpdCI6eyJtYXJnaW4tYm90dG9tIjoiMzAiLCJkaXNwbGF5IjoiIn0sInBvcnRyYWl0X21heF93aWR0aCI6MTAxOCwicG9ydHJhaXRfbWluX3dpZHRoIjo3NjgsInBob25lIjp7ImRpc3BsYXkiOiIifSwicGhvbmVfbWF4X3dpZHRoIjo3Njd9″]
spot_img

Hot Topics