यातायात व्यवसायी आजबाट सवारी साधन थन्क्याएर आन्दोलनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
यातायात व्यवसायी आजबाट विभिन्न मागहरु राखेर आन्दोलनमा उत्रिएका छन् । विभिन्न ७ सुत्रिय माग सहित अनिश्चितकालिन रुपमा आफ्ना सार्वजनिक सवारीहरु घर, ग्यारेजमा थन्क्याई आन्दोलनमा उत्रिएसँगै सडकमा सवारीको साधनको चाप कम भएको छ ।

सार्वजनिक यातायात बचाउ अभियान अन्तर्गत यातायात व्यवसायीहरु देशव्यापी रुपमा आन्दोलनका उत्रिएका हुन् ।

ताजा समाचार

Related Articles