बालिका मृत अवस्थामा फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । हेटौँडा उपमहानगरपालिका १९ पुल्चोक टोलकी एक बालिका मृत फेला परेकी छिन् ।
मंगलबार दिउँसो ४ः०० बजेको समयमा आफू खुशी घरबाट निस्किएर बेपत्ता भएकी नौ वर्षीया प्रभा थिङ बुधबार बिहान राप्ती खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बेपत्ता भएकी निज बालिकाको आफन्तसहित प्रहरी टोलीले खोज तलास गर्ने क्रकमा बुधबार बिहान ८ः१५ बज घरबाट करिब सात सयम मिटर दक्षिणतर्फ हेटौँडा १९ राप्ती खोलाको पानीमा मृत अबस्थामा फेला परेकोले प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles