मधेश प्रदेशसभा सदस्य यादवको निधन

लोकप्रिय

जनकपुरधाम, भदौ २६ गते । 

मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित सांसद यादवको आज (मंगलबार) बिहान निधन भएको हो । महोत्तरी निवासी उहाँलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । 

ताजा समाचार

Related Articles